सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष श्री खेमलाल पौडेल, बरिष्ठ उपाध्यक्षमा श्री नारायण सेन, उपाध्यक्षमा श्री माया के सी, महासचिबमा श्री माधब ज्ञवाली, सहसचिब श्री बिण्णु सापकोटा, कोषाध्यक्षमा श्री देबराज घिमिरे, सचिवमा श्री कृष्ण पाण्डे, सहकोषाध्यक्षमा श्री लालुराम पाण्डे एव कार्यसमितिमा सर्वसम्मत रुपमा चयन हुनु भएका सम्पूर्णलाई हार्दिक बधाई एवं रचनात्मक कार्यकालको शुभकामना ।।

थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
सैनामैना नगरपालिकाका को १० औ नगरसभा सुरु भएको छ । नगरपालिकाको दशौ नगरसभामा बोल्दै नगरप्रमुख चित्र बहादुर कार्कीले समृद्ध नगरपालिकाको सपना विस्तारै साकार हुदै गएको बताउनुभएको छ । नगर