समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ सà¤...
२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुटà¤...
सम्बोधन/मन्तव्य
विचार, अनभूती र सपनाहरु
सैनामैना नगरपालिकाका को १० औ नगरसभा सुरु भएको छ । नगरपालिकाको दशौ नगरसभामा बोल्दै नगरप्रमुख चित्र बहादुर कार्कीले समृद्ध नगरपालिकाको सपना विस्तारै साकार हुदै गएको बताउनुभएको छ । नगर...
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधाको विस्तार तथा स्तरोन्नतीलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/८९ का लागि सार्वजनिक गरि...
साक्षात्कार
आम संचारसंगको अन्तरक्रिया
जनचासो टेलिभिजन अन्तरबार्ता सन्दर्भ १० औ जिल्ला अधिबेशन।...
समृध्द सैनामैना खुसी सैनामैना बासी
सुशासन, विकास, नीति कार्यान्वयन
सैनामैना वार्ड नं ३ काे प्रशासनिक भवन आज उद्घाटन भएको छ । सैनामैनाका हरेक वडामा प्रशासनिक भवन बनाउने सैनामैना नगरपालिकाकाे याेजना अनुरुप सबै वडामा काम हुँदै आएकाे सैनामैनाका नगर प्रमुख चà¤...
अन्तर्राष्ट्रिय सम्बन्ध
विश्व मामिला र अन्तर्राष्ट्रिय भ्रमण
चिनीया टोलीका गर्भनर र सैनामैनाका मेयर कार्कीका बीच भएको भेटवार्तामा सैनामैनाको पर्यटकीय संमावना देखि लिएर सैनामैनामा चिनिया लगानीका संभावनाका वारेमा व्यापक छलफल भयो । चिनको गन्नान प्रान्तलाई लामो सांस्कृतिक इतिहास रहेको, पशुपालन, पर्यटन र खनिज स्रोतमा धनी सहर मानिन्छ । यस्तै सैनामैनालाई नेपालको
सैनामैना नगरपालिका र चिनको कान्सु प्रान्तको कान्नान प्रिफेक्चर सरकारसंग सहकार्य सम्बन्ध स्थापना भएको छ । सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्की र त्यहाँको गणान प्रदेश पार्टी कमिटीका उपसचिव र राज्यपाल झाओ लिथगल्गुनसहितका दुबै सहरका प्रतिनिधिका बीचमा सहकार्यको सम्बन्ध स्थापना भएको हो ।
फोटो ग्यालेरी
विभिन्न कार्यक्रमका झलकहरू