सैनामैनामा शहरी खानेपानी तथा सरसफाई आयोजना सम्बन्ध मा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बस्ती विकास संगै खानेपानीको माग पुरा गर्न तथा सरसफाईलाई मध्यनजर गर्दै हाल नगरपालिकाको ५,६,७,८र९ वडाहरुमा पानी पुर्याउने लक्ष्यका साथ आयोजना कार्यान्वयनको चरणमा रहेको छ ।
थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
सैनामैना नगरपालिकाका को १० औ नगरसभा सुरु भएको छ । नगरपालिकाको दशौ नगरसभामा बोल्दै नगरप्रमुख चित्र बहादुर कार्कीले समृद्ध नगरपालिकाको सपना विस्तारै साकार हुदै गएको बताउनुभएको छ । नगर