सैनामैना नगरपालिका वार्ड नं ५ बड्का पथ्थरमा केही समय अगाडि गरिएको बृक्षाराेपणकाे अाज सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीकाे नेतृत्वमा गाेडमेल तथा पानी सिचाई गरिएको छ । केही थप बिरुवा समेत अाज राेपिएकाे छ । नगर प्रमुख कार्कीले बृक्षा राेपेर मात्र केही नहुने त्यसकाे अावश्यक रेखदेख गरेर हुर्काउन सके मात्र आैचित्य हुने बताउनु भयाे । नगर प्रमुख स्वयमले बिरुवामा पानी सिचाउनु भएकाे थियाे ।
थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
जनचासो टेलिभिजन अन्तरबार्ता सन्दर्भ १० औ जिल्ला अधिबेशन।
नेकपा एमाले तर्फबाट सैनामैना नगरपालिकाका मेयर पदका उम्मेदवार श्री चित्र कार्की लाइ अत्नयाधिक मतले विजयी गराउ । सुशासन समृद्धि र समाजवादकाे अाधार सैनामैनामा नेकपा एमालेकाे सरकार ।
सैनामैना नगरपालिकाको समृद्धि तथा विकासका लागि नगरपालिका प्रमुख चित्रबहादुर कार्कीको कार्ययोजना र दृष्टिकोणसहितको विशेष कुराकानी । २०७७ पुस १२ गते । एभिन्यूज खबरमा हेर्ने प्रयास गर्नुहोला ।