सैनामैना नगरपालिकाले नगर भित्रका हाट बजारहरु ब्यवस्थित बनाउनका लागी आधुनिक र सुबिधा सम्पन्न हाट बजार निर्माण गर्दै छ । हाट बजार निर्माण भई संचालनको अन्तिम तयारीमा रहेको छ । सैनामैना ८ मा निर्माण भईरहेको हाट बजारको अवलोकन गर्दै सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना राना, जनप्रतिनिधि, योजना प्रमुख सुरज न्यौपाने, प्राबिधिक लगायतको टोली |



थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
सैनामैना वार्ड नं ३ काे प्रशासनिक भवन आज उद्घाटन भएको छ । सैनामैनाका हरेक वडामा प्रशासनिक भवन बनाउने सैनामैना नगरपालिकाकाे याेजना अनुरुप सबै वडामा काम हुँदै आएकाे सैनामैनाका नगर प्रमुख च�