चाडपर्वकाे बेला हुन सक्ने कालाे बजारी तथा खाध्यबस्तुकाे शुद्धता कायम गर्न सैनामैना नगरपालिकाले बजार अनुगमन गरेकाे छ । अनुगमनकाे क्रममा भेटिएका अखाद्य बस्तु जफत गरिएकाे छ भने मूल्य सुचि नराखिएको पसलहरुमा अनिवार्य मूल्य सुचि राख्न सैनामैनाका उप प्रमुख विना रानाले निर्देशन दिनु भएको छ । पटक पटक भन्दा समेत मूल्य सुचि नराख्ने पसलहरुलाई नियम अनुसार जरिवाना गर्ने समेत रानाले बताउनु भयाे ।


थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
सैनामैना वार्ड नं ३ काे प्रशासनिक भवन आज उद्घाटन भएको छ । सैनामैनाका हरेक वडामा प्रशासनिक भवन बनाउने सैनामैना नगरपालिकाकाे याेजना अनुरुप सबै वडामा काम हुँदै आएकाे सैनामैनाका नगर प्रमुख च�