आधारभुत स्वास्थ्य चौकि भवनको शिलन्यास

सैनामैना नगरपालिका वडा ५ मा आधारभुत स्वास्थ्य चौकि भवनको शिलन्यास गरिएको छ । आज एक कार्यक्रमका बिच उक्त स्वास्थ्य चौकि भवनको शिलन्यास गरिएकाे हो । नेपालकाे संविधानमा व्यवस्था भए बमोजिम आधारभुत स्वास्थ्य सेवा र औषधिहरु यस क्षेत्रमा सहज रुपमा उपलब्ध गराउनका लागि यस आधारभुत स्वास्थ्य चौकि महत्वपुर्ण हुने छ ।
 
 
 
 
 
 
 
 
 
 

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैनामा समृद्धिको जग बसालेका छौं अब साकार पार्छौं .

चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�

दुईभन्दा बढी पालिकाको एउटै ल्याण्डफिल साइट ।

२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुट�

“घरै अगाडी चक्रपथ बनेपछी दङग छन टामलाल ” ।

बुटवल।  टामलाल घिमिरे सैनामैना ७ का पुराना बासिन्दा हुन । ४० सालमा अर्घाखाचीको ढाडा पटौटीबाट हालको सैनामैना नगरपालीकाको देवापारमा बसाइ सरेका पाका उमेरका घिमिरे खेतको आली र जड्गलको बाटो