सैनामैनामा कृषि र कृषकलाई टेवा पुग्ने गरी कृषि पाठशाला संचालन

सैनामैनामा कृषि र कृषकलाई टेवा पुग्ने गरी कृषि पाठशाला संचालन हुँदै आएकाे छ । सबै वडामा कृषि पाठशाला धमाधम संचालन भईरहेकाे छ । कृषकहरु पनि उत्साहित भएर पाठशालामा सहभागी भएका छन । नगर प्रमुख सहितकाे टाेलीले नियमित रुपमा संचालन भएको पाठशालाकाे अनुगमन र निरक्षण गर्दै आवश्यक परामर्श दिदै आउनु भएको छ । सैनामैना ७ मा पनि कृषि पाठशालाकाे सुरुवाट गरिएको छ ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैनामा समृद्धिको जग बसालेका छौं अब साकार पार्छौं .

चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�

दुईभन्दा बढी पालिकाको एउटै ल्याण्डफिल साइट ।

२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुट�

“घरै अगाडी चक्रपथ बनेपछी दङग छन टामलाल ” ।

बुटवल।  टामलाल घिमिरे सैनामैना ७ का पुराना बासिन्दा हुन । ४० सालमा अर्घाखाचीको ढाडा पटौटीबाट हालको सैनामैना नगरपालीकाको देवापारमा बसाइ सरेका पाका उमेरका घिमिरे खेतको आली र जड्गलको बाटो