थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैनामा देशकै लामो चक्रपथ धमाधम बन्दै बजेटको चिन्ता नर्गनुस् :अर्थमन्त्री पौडेल

सैनामैना ।  सैनामैनामा नेपालकै सबै भन्दा लामो ५४ किलो मिटर चव्रmपथ आयोजनाको कार्य धमाधम हुदैछ । संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले सैनामैना चक्रपथको निरिक्षण गर्दै आयोजनाका लागि �

आधारभुत स्वास्थ्य चौकि भवनको शिलन्यास

सैनामैना नगरपालिका वडा ५ मा आधारभुत स्वास्थ्य चौकि भवनको शिलन्यास गरिएको छ । आज एक कार्यक्रमका बिच उक्त स्वास्थ्य चौकि भवनको शिलन्यास गरिएकाे हो । नेपालकाे संविधानमा व्यवस्था भए बमोज

सैनामैनामा फोहरलाई मोहर बनाउने उद्योग स्थापनाको तयारी ।

बुटवल । लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा फोहर व्यवस्थापनमा  बर्षौंदेखि देखा पर्दै आएको चुनौती समाधान गर्ने उद्देश्यले  रुपन्देहीको सैनामैनामा फोहर प्रशोधन केन्द्र स्थापना गर्न थालि

भूमि सम्बन्धी समस्या आयोगद्वारा अभिमुकरण कार्यक्रम सम्पन्न

वर्षौंदेखिको भूमि सम्बन्धी समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नेगरि हामी अगाडि बढेका छाै । आाज सैनामैनामा भूमि सम्बन्धी समस्या आयोगद्वारा अभिमुकरण कार्यक्रम सम्पन्न गरेका छाै । भूमि�

राष्ट्रिय उद्वार कार्यक्रमका टाेलीलाई सैनामैनामा स्वागत

मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) द्वारा आयाेजित राष्ट्रिय उद्वार कार्यक्रम (मेची महाकाली यात्रा २०७७) काे अभियान २०७७ पौष २८ गते सैनामैना आईपुगेकाे छ । राष्ट्रिय उद्वार कार्य�

सैनामैना नगर भित्रका २४ जना अारब व्यवसायीलाइर् अाधुनिक अारका उपरकरणहरू वितरण

परम्परागत सीपलाई संरक्षण र सम्बद्र्धन गर्दै समृद्धिको अभियानमा सरिक बनाउने उद्देश्यले आरन पेशा सञ्चालन गर्दै आएका यहाँका दलित समुदायलाई आधुनिक उपकरण प्रदान गरीएकाे छ । परम्परागत प्रविध

सैनामैनामा कृषि र कृषकलाई टेवा पुग्ने गरी कृषि पाठशाला संचालन

सैनामैनामा कृषि र कृषकलाई टेवा पुग्ने गरी कृषि पाठशाला संचालन हुँदै आएकाे छ । सबै वडामा कृषि पाठशाला धमाधम संचालन भईरहेकाे छ । कृषकहरु पनि उत्साहित भएर पाठशालामा सहभागी भएका छन । नगर प्रमु�

सैनामैनामा भूमि आयोगको लगत संकलन सुरू

सैनामैना नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाइ कार्यालय उद्घाटन भएको छ । नगरप्रमुख चित्रबहादुर कार्कीले भूमिहीन लक्ष्मी दमाईको लागत फाराम गणकमार्फत बुझेर सैनाम�

सैनामैना नगरपालिकमा संचालित र अनुदान प्राप्त कृषकहरुकाे खेतबारीकाे अनुगमन गर्दै नगर प्रमुख

सैनामैनामा पछिल्लाे समयमा कृषि र कृषकमा सकारात्मक परिवर्तन देखिएकाे छ । नगरले किसान लक्षित कार्यक्रम संचालन गरेसंगै प्रभावकारी र नतिजामुखी भएको छ । सैनामैनामा संचालित कृषि पाठशाला, यान्